दुर्निवार/दुर्निवार्य

वि. [सं.]

  1. सजिलै हटाउन नसकिने।
  2. नभई नछाड्ने; अवश्यम्भावी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)