दुर्बल

वि. [सं.]

  1. बल नभएको; निर्धो; शक्तिहीन; कमजोर।
  2. दुब्लो पातलो; ख्याउटे; सिकुटे।
  3. शिथिल; गलेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)