दुर्भागी

वि. [सं. दुर्भग]

  1. भाग्य बिग्रेको; उल्टो र आपद्को परिस्थितिमा परेको; अभागी; कर्मखोटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)