दुर्मेधा

वि. [सं.]

  1. बुद्धि नभएको; मूर्ख; मन्दबुद्धि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)