दुर्लभ

वि. [सं.]

  1. सजिलैसित नपाइने; सितिमिति पाउन नसकिने; दुष्प्राप्य (वस्तु, मुद्रा, ग्रन्थ इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)