दुर्विनीत

वि. [सं.]

  1. विनय नभएको; नम्रता नभएको; अविनीत।
  2. जिद्दीवाल; हठी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)