दुलो
ना. [सं. द्वार]
- कुनै ठाउँमा परेको छिद्र; काठ, बाँस आदि कुनै पनि वस्तुमा परेको टोड्को; प्वाल।
- पहाड वा कुनै भागमा परेको, मानिस पस्न सक्ने प्वाल; सुरुङ; गुफा।
- भड्खारो; डौँडारो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)