दुवा

ना. [दुई+उवा]

  1. तास, गन्जिफा आदि खेलका साधनको दुई फुट्टी भएको पत्ती वा चक्की; दुक्की।
  2. पासा, पच्चिस आदिका खेलमा दुई पोटको दाउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)