दुश्चिकित्स्य

वि. [सं.]

  1. सजिलोसित औषधी उपचार गर्न नसकिने; औषधीमूलो गर्न गाह्रो पर्ने (रोग, अवस्था आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)