दुष्कर

वि. [सं.]

  1. कष्टसँग मात्र गर्न सकिने; दुःखसाध्य; कष्टसाध्य।
  2. सजिलोसित गर्न नसकिने काम; कठिन वा कष्टसाध्य कार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)