दुष्कृती

वि.

  1. नराम्रो काम गर्ने; कुकर्मी।
  2. दुष्कर्मी।
  3. पापी; अपराधी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)