दुष्क्रम
ना. [सं.]
- अनुचित वा कठिन क्रम।
- साहित्यमा अर्थसम्बन्धी दोष मानिने क्रमको उपेक्षा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)