दुष्ट

वि. [सं.]

  1. अर्कालाई दुःख दिने स्वभाव भएको; दुर्जन।
  2. दोषयुक्त; दोषी।
  3. छुच्चो; दुच्छर।
  4. दोष भएको; दूषित; बिटुलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)