दुष्टता

ना.

  1. दुष्ट हुनाको भाव वा अवस्था; दुष्ट्याइँ।
  2. छोटोपन; क्षुद्रता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)