दुष्टबुद्धि

वि.

  1. अर्काको कुभलो चिताउने बुद्धि भएको; खराब स्वभावको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)