दुष्टात्मा

वि. [सं.]

  1. दुष्ट आत्मा भएको; खराब स्वभावको; दुरात्मा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)