दुष्प्रकृति
ना. [सं.]
- खराब प्रकृति वा स्वभाव; दुष्प्रवृत्ति; दुष्ट स्वभाव।
- दुश्चरित्र; नराम्रो आचरण।
- नराम्रो आनीबानी भएको; खराब प्रकृतिको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)