दुस्सह

वि. [सं.]

  1. कठिनसँग सहन सकिने।
  2. सहन नसकिने; असह्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)