दुस्साहसवाद
ना.
- शत्रुपक्षको ठुलो शक्तिलाई आँक्तै नआँकी आफ्नो सानो शक्ति र सामान्य तयारीले नै जित्न खोज्ने आँट वा विचार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)