दुहाई
वि.बो. [सं. द्वि+आह्वाय]
- कुनै बिमारी हटाउन झारफुक गर्दा प्रयोग गरिने शब्द; दोहोलो।
- सङ्कटमा परेका बेलामा रक्षाका निम्ति अरूलाई बोलाउने शब्द; गुहार।
- दुःखका बेलामा कतैबाट सहायता पाउन दीनतापूर्वक गरिने याचना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)