दूतावास

ना.

  1. कुनै देशमा अन्य देशका राजदूत, वाणिज्यदूत आदि अधिकारीहरू रहने ठाउँ; राजदूतको आवास वा कार्यालय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)