दूर

वि. [सं.]

  1. देश, काल, स्थान, सम्बन्ध आदिका दृष्टिले कुनै निश्चित वस्तु, बिन्दु, व्यक्ति आदिभन्दा धेरै अन्तर भएको; निकै परको; टाढाको।
  2. त्यस्तो अन्तर वा फरकमा; निकै पर वा टाढा हुने गरी टाढा; पर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)