दूरङ्गमा

ना.

  1. बौद्ध धर्मका अनुसार दशभूमि र त्रयोदशभूमिको सातौँ भूमि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)