दूरदर्शक

ना.

  1. विद्वान्; पण्डित।
  2. दूरदृष्टि भएको; दूरदर्शी।
  3. पछि आउने परिणामको विचार पुर्‍याउने।
  4. बुद्धिमान्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)