दूरान्वय

ना.

  1. विशेषण र विशेष्य, कर्ता र कर्म आदि उपयुक्त ठाउँमा नरही वरपर रहनाले अन्वय गर्न अप्ठ्यारो हुने स्थिति।
  2. साहित्यिक रचनामा त्यस्तो क्लिष्टता उत्पन्न हुने एक दोष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)