दूषिकाना. [सं.]आँखाका कोसमा जम्ने मल; कचेरा; चिप्रा।चित्र बनाउने कुची।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)दूषणीय दूषित