दृढप्रतिज्ञवि.आफूले बोलेका कुरा पुर्याउने; आफ्नो प्रतिज्ञा वा वचनको पालना गर्ने।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)दृढनिश्चय दृढव्रत/व्रती