दृश्यावली

ना. [सं.]

  1. दृश्यहरूको पङ्क्ति; पङ्क्तिबद्ध रूपमा देखिने दृश्यसमूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)