दृष्ट

वि. [सं.]

  1. आँखा अगाडि परेको; देखिएको।
  2. जानिएको; ज्ञान गरिएको।
  3. छर्लङ्ग भएको; प्रत्यक्ष।
  4. अनुभव; ज्ञान।
  5. दर्शन; अवलोकन।
  6. साक्षात्कार; प्रत्यक्षीकरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)