दृष्टवत्

वि.

  1. देखिए बराबरको; प्रत्यक्ष भए झैँ।
  2. लौकिक; सांसारिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)