दृष्टिबन्धक/बन्धकी

ना.

  1. कुनै अचल सम्पत्ति धितो राखी इच्छामाफिकको ब्याज दिन कबुल गरी यति भाकाभित्र साँवाब्याजसमेत नबुझाएमा सो धितोबाट असुलउपर गर्नू भनी बन्धक राख्ता लेखिदिने तमसुक; दृष्टि। (यसमा धनीका नाममा जग्गाजमिन धितो राखे पनि सो धितो रिनीले नै चलनचल्ती गरेको हुन्छ।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)