देउतीर्थ

ना.

  1. [सं. देवतीर्थे देवताको मन्दिर भएको ठाउँ वा तीर्थ; पुण्यस्थान; धार्मिक स्थल; धाम; द्यौतीर्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)