देखतभुली

ना. [देख्+भुल+ई]

  1. कुनै वस्तु देख्नासाथ आफैँलाई भुल्ने र हेरेकोहेर्‍यै हुने स्थिति; इन्द्रजाल; चटक; जादुगरी।
  2. जालझेल; छलकपट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)