देखा
क्रि.वि. [देख्+आ]
- सम्मुखमा; सामुन्ने।
- देखे जस्तै गरी; अनुकरण वा नकल गरेर।
- आँखाका अगाडिको ठाउँ; आँखाका सामुन्नेको ठाउँ।
- देखिने काम; हेराइ; दृष्टि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [देख्+आ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)