देखासिकी

ना. [देखासिको+ई]

  1. अर्काले गरेको देखेर वा हेरेर आफूले पनि गर्न खोज्ने काम; अनुकरण; नकल; सिको; देखासिको। देखासिकी गरी खा, आरिसे मरी जा (उखान)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)