देखि
प.स.
- कारकका चिह्नहरूमा अपादान कारकको एक चिह्न; पञ्चमी विभक्तिका रूपमध्ये एक; देखिन्; बाट; द्वारा।
- सित; सँग; साथ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
प.स.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)