देखी

क्रि.वि. [देख्+ई]

  1. देख्ने काम गरेर; देखेर।
  2. स्पष्टसँग; प्रत्यक्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)