देवगायक

ना.

  1. देवताहरूका समूहमा गाउने-बजाउने काम गर्ने जाति; गन्धर्व।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)