देवतीर्थ

ना. [सं.]

  1. देवताहरूको पूजा, न्यास, ध्यान आदि गरिने तीर्थ; देउतीर्थ।
  2. देवताहरू भएको तीर्थ।
  3. अँजुली पार्दा देखिने औँलाका टुप्पाका भाग; औँलाका टुप्पा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)