देवदत्त
वि. [सं.]
- देवताले दिएको (वरदान आदि)।
- देवतालाई दिएको वा चढाइएको (फलफूल, रत्न आदि)।
- गौतम बुद्धका भाइ पर्ने तर उनीसँग द्वेष राख्ने, शाक्यवंशीय एक राजकुमार।
- अर्जुनका शङ्खको नाम।
- नागका आठ कुलमध्ये एक कुल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)