देवद्रोणी

ना. [सं.]

  1. दुई डल्ला खप्टिए झैँ गरी फुल्ने फिक्का तथा हरियो रङको द्रोणवृक्ष; ठुलो जातको द्रोणपुष्प।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)