देवपुर

ना. [सं.]

  1. देवताहरूको नगर; इन्द्रको सहर; अमरावती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)