देवमाया

ना. [सं.]

  1. देवताहरूको माया; जीवहरूलाई मोहित तुल्याउने अज्ञानरूपी ईश्वरीय मोह; देउमोहिनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)