देवयान

ना. [सं.]

  1. शरीरबाट निस्केर ब्रह्मलोकतर्फ जाने जीवात्माको बाटो; जीवात्मा ब्रह्मलोक जाने मार्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)