देवयोनि

ना. [सं.]

  1. स्वर्ग, अन्तरिक्ष आदिमा रहने देवताका कोटिमा गनिने देवताका जातिभित्र रहेका प्राणिविशेष (अप्सरा, यक्ष, गन्धर्व, किन्नर आदि)।
  2. देवजाति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)