देवल

ना.

  1. देवताका मूर्ति स्थापना गरिएको मन्दिर; देवालय; देवगृह।
  2. देवदेवताको पूजा गर्ने कामद्वारा जीवननिर्वाह गर्ने व्यक्ति; पुजारी; पण्डा।
  3. धर्ममा सधैँ अनुरक्त रहने व्यक्ति; धार्मिक व्यक्ति।
  4. नारदमुनि।
  5. एक प्रसिद्ध ऋषि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)