देवांश
ना. [सं.]
- देवताको अंश।
- देवताहरूको भाग।
- देवताको अंश लिएर जन्मेको व्यक्ति; देवत्व भएको व्यक्ति; देवताको अंशावतार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)