देवात्मा

ना. [सं.]

  1. देवताको जस्तो पवित्र तथा शुद्ध आत्मा।
  2. देवस्वरूप।
  3. पीपल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)