देवानी कारबाई
ना.
- लेनदेन, अंशबन्डा, जग्गाजमिन आदिका सम्बन्धमा परेका मुद्दा केलाउने र निर्णय गर्ने सम्बन्धको कारबाई।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)