देवीभागवत
ना.
- भगवती वा देवीका चरित्रको वर्णन भएको पुराण; देवीका माहात्म्यको चर्चा भएको पुस्तक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)